खसीबोका तथा च्यांग्राको बिक्री मूल्य सम्बन्धमा

वडादशैंको उपलक्ष्यमा काठमाडौं उपत्यकामा मासुको आपूर्तिलाई सहज पार्दै आम उपभोक्तालाई निम्नानुसारको सहुलियत दरमा खसी,बोका र च्याङ्ग्रा उपलब्ध गराई बजार मूल्य स्थिर राख्नको लागि मिति २०७४।६।५ गते देखि संस्थानको अंचल कार्यालय थापाथलीबाट विक्री भईरहेको व्यहोरा आम उपभोक्तालाई जानकारी गराइन्छ ।