खाद्य मेलामा संस्थानको स्टल सञ्चालन गरिएको सम्बन्धि सुचना...

“परम्परागत, पोषिलो र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं,असल पोषणका लागि खानेबानीमा सुधार गरौं” भन्ने मुल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा निम्न स्थान मिति र समयमा आयोजना हुने खाद्य मेलामा यस संस्थानबाट सञ्चालन गरिएको स्टल नं. ६१ अवलोकन /भ्रमण गरी लाभ लिनुहुन आम उपोभोक्तामा हार्दिक अनुरोध गर्दछौ ।

तपसिल
१. स्थान : भृकुटीमण्डप बगैचा, काठमाण्डौ
२. समय : बिहान १० बजे देखी साँझ ६ बजे सम्म
३. मिति : २०७३/१२/१८ र १९ गते
 
प्रवेश निः शुल्क रहेको व्यहोरा अनुरोध छ ।